सन्जिब कार्की । यो देशको सानाठूला सबै परिवर्तन कांग्रेसको नेतृत्व र अग्रसरतामा शुरुवात र सम्पन्न भएको कुरामा सिद्दान्ततः धेरैको असहमति र बिरोध छैन । तथापि सम्पूर्णतामा कांगेसले एक्लै यसको जस नपाउला तर कांग्रेस सबै परिवर्तनको नेतृत्वदायी र अभिभावकीय भूमिकामा थियो । यसले निर्वाह गरेको भूमिका र सक्रियता बारेमा समीक्षा, असन्तुस्टी र एक मत नहोला तर…