राजन कुईंकेल । हजारौं नेपाली जनताको शहादत र उत्सर्गबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरियो । यो व्यवस्था स्थापनाका लागि हजारौंहजार नरनारी मारिएका मात्रै होइनन्, कयौं वेपत्ता बनाइए भने त्यत्तिकै संख्यामा जबरजस्ती बेघरबार बनाइनेदेखि सम्पत्ति कब्जा गरिनेहरुको रुवाबासी अहिले पनि चलिरहेकै छ । यौ व्यवस्थाका लागि जीवन उत्सर्ग गर्नेका परिवारदेखि वेपत्ता बनाइएका, बलात्कार गरिएका र…