Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


तुइन नियती: तुइन वास्तविकता

पेशल आचार्यगएको शनिबार महाकाली नदीमा टाँगिएको तुइनबाट महाकाली नदी तर्दै गरेका जयसिँह धामी पारिपट्टि पुग्न एक मिटर बाँकी रहेका बेला भारतीय सिमा सुरक्षा बल (एस्एस्बी) ले तुइनको डोरी काटिदिँदा धामी महाकाली नदीमा झरेर बेपत्ता भएका छन् । यी हरफहरू लेखिँदासम्म उनको जीउ ज्यानबारे कुनै टुङ्गो लागेको छैन । भनाइको तात्पर्य उनी बर्खामासको उर्लंदो महाकालीमा बगेर…