Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


रामकुमारी झाँक्रीको बायोडाटा सिक्काको दुबै पाटोबाट

संजिव कार्की राम कुमारी झाँक्री पून चर्चामा छिन् । भनौ भाइरल छिन् । भाइरल बनिरहनु यिनको राजनीति र सक्रियताले निर्धारण गरेको पोजिसन हो ।सामाजिक संजालमा र नेपाली राजनीतिमा । नयाँ पार्टी नेकपा समाजवादी गठन गर्न निर्वाचन आयोगमा जाँदा माधव नेपाललाई हातमा समाएर तान्दै लगेको दृश्य केवल एउटा दृश्य मात्र थिएन त्यो समय र आजको राजनीतिक…