Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


उत्तराधिकारी नभएका नेताहरू

पेशल आचार्य संसार प्रसिद्ध राजनेता नेल्सन मण्डेलाका राजनैतिक उत्तराधिकारी भएनन् । २७ वर्ष जेल बस्दा उनलाई पर्खेर बस्ने पत्नी विनी मण्डेलाले जीवनको उत्तरार्धमा खाद्य तथा कृषि मन्त्री हुँदा गरेको भ्रष्टाचारको अभियोगमा मन्त्री र पत्नी दुवैबाट मण्डेलाले विनीलाई हठात् त्याग्नु प¥यो । पारिवारिक रूपमा राजनीतिको विराशत थाम्ने अनुजहरू यो राजनीतिक संसारमा अत्यन्त कम भएको इतिहासले नै…