Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


एमाले – वामपन्थी, दामपन्थी हुँदै अब ‘रामपन्थी !’

पेशल आचार्य समयको रफ्तारमा मानिस होस् या संघसंस्था सबैले आफ्नो यात्रालाई व्यवस्थित रूपले अघि बढाउन जानेनन् भने ती समयक्रममा आउट्डेटेट हुन बेर लाग्दैनन् । यो सन्दर्भ अहिले नेपालको प्रमुख राजनीतिक पार्टी एमालेका हकमा सोरै आना लागू भएको छ । उसले हालै चितवनको नारायणी नदी किनारमा गरेको दसौं महाधिवेशन अवसरमा पाँच लाख मानिसको भीड उतार्ने जुन…