Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


‘यमपञ्चक’ र बेहाल देश !

पेशल आचार्य तिहार लागिसकेको छ । अझ यो लेख पोष्ट भइसक्दा झन् मध्यतिहारले छोएको हुनेछ । तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । तिहार दिदीबहिनी र दाजुभाइहरूको हार्दिक मिलनको चाड हो । यो चाडमा माइती र चेलीबेटीको विशेष भेटघाट र टिकोटालो हुन्छ । तिहारको पहिलो दिन काग तिहार हो । यो दिन कागको पूजा हुन्छ ।…