Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


पञ्चायती इजलाशमा बीपीको ११ दिने अदालती जवाफ र बाह्र वर्ष टिक्न नसकेको व्यवस्था

राजन कुईंकेल । नेपालको राजनीति सीधा रेखाबाट कहिल्यै चलेन । हुनत,संसारमा राजनीति सीधा रेखाबाट कहाँ पो चलेको छ र ? २००७ सालअघि राणा शासकबाट खोपीभित्र सडाइएको राजतन्त्रलाई जनबलमार्फत् खुला मैदानमा ल्याउने नेपाली कांग्रेस राजसंस्था रहुञ्जेल सँधै राजाहरुको आँखाको तारो बनिरह्यो । संविधानको अधिनमा रहने राजाका पक्षमा कांग्रेसका संस्थापक बीपी कोइराला त जीवनभर जीवनभर रहे नै…