Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


देश ‘लेण्ड लक्ड’ नेता ‘माइण्ड लक्ड’

पेशल आचार्यजुन देशमा आर्थिक वर्ष २०७७/०७८ को बेरूजु मात्र ४ खर्ब १६ अरब देखाउँछ महालेखाले । यो भनेको वार्षिक बजेटको २५ प्रतिशत बेरूजु रकम हो । सरकारी रकम खर्च गर्नका लागि कानुनी प्रक्रिया नपुर्‍याइकन गरिएको खर्च नै बेरूजु हो । जुन देशको वैदेशिक व्यापार निर्याततर्फ १३ प्रतिशत र आयाततर्फ ८७ प्रतिशत वार्षिक रुपमा भएको तथ्याङ्कले…