सन्तोष खडेरी । आज ०४ जुलाई अमेरिकी स्वतन्त्रता दिवस । सबै अमेरिकीलाई ०४ जुलाई स्वतन्त्रता दिवसको शुभकामना । अमेरिकी स्वतन्त्रता आन्दोलनको प्रभाव अमेरिकी र अमेरिकाका लागि मात्र नभई आजको दुनियाँका अधिकांश मानिसहरुको ब्यक्तिगत स्वतन्त्रतामा समेत परेकाले सबैका लागि अमेरिकी स्वतन्त्रता दिवसले खास अर्थ राख्दछ । सन् १९६२ मा भारत र चीनको सीमा युद्धताका छापिने समाचारहरुमा…