Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


प्रधानमन्त्रीको संसद भंग गर्ने निर्णय सदर हुने सम्भावना फेरि कम !

राजन कुईंकेल । प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक विघटन गरेको प्रतिनिधि सभा पनि विवादरहित बन्न सकेको छैन र यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । यद्यपि, एकै प्रधानमन्त्रीले एउटै कार्यकालमा पाँच महिनाको अन्तरालमा दुई/दुई पटक संसद भंग गर्ने कीर्तिमान भने उहाँले कायम राख्नु भएको छ । पहिलो पटक ५ पुष २०७७ मा गरेको विघटन सर्वोच्च…