Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


हाम्रा प्रधानमन्त्रीको शासन मराठी र ज्ञानेन्द्रको जस्तो नहोस

-लाओस राई मुगल आतंकबाट भयभित (साताराका मराठी) राजाकुमार शिबाजे आफ्नै कार्य कक्षमा राजकाज संचालन सम्बन्धि महत्वपूर्ण नीतिहरु कण्ठ गरिरहेको देखि पन्थ (तात्कालिन अवस्थामा प्रधानमन्त्रीलाई पन्थ प्रतिनिधि भन्ने गरिन्थ्यो) प्रतिनिधिले बिदुर नीतिको पुस्तक दिंदै भनेछन, ‘हे महाराज राज्य चलाउनु यस्तो कठिन  मन्त्रहरुको कुनै आवश्यकता नै पर्दैन । यति दुःख गर्नैं पर्दैन नि यसको लागि मात्र दुइ…