-दिपक बोहोरा अहिले हाम्रो समाजमा सबैभन्दा सस्तो शब्द ‘समाजसेवी’ भएको छ । कुनै औपचारिक कार्यक्रममा सम्बोधन गर्ने कुनै पद भेटिएन भने ‘समाजसेवी’ भनेर बोलाउने चलन छ । अझ भन्ने हो भने संकटको बेलामा त समाजसेवीहरु धेरै भेटिन्छन् । गरिव र बिपन्नलाई सहयोग गर्ने नाममा । ति गरिवहरुलाई सहयोग गर्नु त राम्रो हो । तर मलाइ…