राजन कुईंकेल नेपाल राज्यको ढुंगो राख्ने पृथ्वीनारायण शाहले भनेका थिए, ‘अन्याय मुलुकमा हुन नदिनू । निञानिसाप बिगान्र्या भन्याको घुस दिन्या र घुस षान्या हुन् । ईन दुईको ता धन जीव गरि लियाको पनि पाप छैन, ई राजाका महासतुर हुन् ।’ युद्ध र मुलुकलाई एकीकृत राख्ने राप र तापमा परेका उनी ५२ वर्षको उमेरमै बिते ।…