Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


कर्तव्यच्यूत कांग्रेस नेतृत्व र सापकोटाको चरणमा समर्पित आदर्श

राजन कुईंकेल सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रिक्त सभामुखमा हत्या आरोपमा मुद्दा खेपिरहेका सांसद अग्नि सापकोटालाई बनाउने निर्णय गर्यो । नेकपा बनेकै एमाले र एमाओवादी दुई दल एक भएर हो । सापकोटा नेकपा अध्यक्ष पुष्पकमल दाहालका अत्यन्त प्रिय पात्र हुन् । हिंसात्मक राजनीतिको नेतृत्व गरेको र त्यही विचार र व्यवहारको उत्पादन अरु नेता कार्यकर्ता…