-संजिव कार्की आफ्नो जन्मभूमि भन्दा प्रिय र आत्मिक भूमि शायद अरु हुन्न । जन्मदिने आमा र जन्मेको भूमिलाई सम्मान, माया ,स्नेह आदर र सम्झना नगर्ने मान्छे शायदै होलान ? आफ्नो माटोको मायाले वशिभूत भएर देशको लागि जीवन बलिदान गर्ने थुप्रै सपुतहरु हुन्छन र जन्मन्छन् । प्राण भन्दा प्यारो जन्मभूमि सम्झने सत्तरी वर्षे भक्ति थापाले आफ्नो…