-हरिविनोद अधिकारी साँच्चै हाम्रो कुरुवंशको कथा अचम्भलाग्दो रहेछ । गणित जस्तै । जताबाट हुन्छ भएको कुराको पुष्टि गर्ने प्रमाण इतिहासमा नै फेला परेको हुन्छ । अर्जुनलाई बभ्रुबाहनले मारेको खबरसँगै त्यसको पनि पुष्टि भएको छ , किन अर्जुनलाई बभ्रुबाहन स्वीकार भएन र किन बभू्रबाहन जस्तो अनुशासित मणिपुर नरेशले आफ्नै पिताजीको हत्या गर्न तम्सियो ? अनि त्यसका…