Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


मुटुमा किला ठोकेपछि नदुख्ने कुन आत्मा होला मोदीज्यू !

संजिव कार्की/आदरणीय महामहिम प्रधानमन्त्री मोदीज्यू,अभिवादन । जतिबेला हामी प्राकृतिक प्रकोप र दैवी विपत्तिले मर्माहत बनेका थियौं, घरबारविहीन श्रीसम्पतिबिहीन अनि आफ्ना प्रियजन र आफन्तजनबिहीन भएर थिलथिलो परेका थियौं । शोक, पिडा, भय र आतंकले मर्नु र बाँच्नुको दोसाँधमा परेको बेला अमानवीय नाकाबन्दी थोपरेर दुखेको घाउमा मलमपट्टीको सट्टा नुनुचुक छरेर कति मजा लिनु भयो हगि ! एउटा…