Logo २७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026


जसबाट लोकतन्त्रमा सधैँ खतरा छ !

हरिविनोद अधिकारी- हजार मुसा मारेर खाएपछि बिरालो हज गर्न गएछ । यो उखान हिन्दीबाट आएको जस्तो छ । हजार चुहा खानेके बाद बिल्ली हज करनेको गई । अर्थात पाप पखाल्ने कुरालाई यसो भनिएको होला । या बिरालोमा रहेकोे अन्तर्निहित मुसा खाने हिँसात्मक विशेष गुण हज गर्न गए पनि या धर्मको ढोङ गरेर पनि जाँदैन भन्ने…