Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


किसान सूचीकरण प्रणालीमा २५ लाख किसान आबद्ध

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका करिब २५ लाख किसान आबद्ध भएका छन् । किसानलाई जमिनको विवरण र खेती उत्पादनका आधारमा सूचीकरण गरिएको हो । उत्पादन वृद्धि गर्न आवश्यक सहुलियत तथा सुविधा दिने उद्देश्यले किसानलाई विद्युतीय प्रणालीमार्फत सूचीकृत गरिएको कृषि सूचना केन्द्रले जनाएकाे छ। कृषि जनगणना, २०७८ अनुसार ४१ लाख…