Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


कांग्रेसको अवरोधका बीच दुवै सदनको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक अपरान्ह ३ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै छ । प्रतिनिधिसभामा प्रहरी ऐनसम्बन्धी विधेयक टेबुल गर्ने तयारी छ । प्रहरीको संगठनलाई संघीय संरचना अनुसारको बनाउन सरकारले नेपाल प्रहरी र…