कैलाली। डोटीको आदर्श गाउँपालिकामा एकै घरका ४ जनाले सेती नदीमा हाम फालेको घटना सार्वजनिक भएको छ । आदर्श गाउँपालिका वडा नम्बर ४ बस्ने बमवहादुर बोहराकी श्रीमती, २ छोरा र १ छोरीले सेती नदीमा हाम फालेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नावय उपरीक्षक लालबहादुर धामीले पुष्टि गरे । घटना श्रावण १ गते भएको भए पनि प्रहरीलाई…