Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


खडेरीले सताउँदा उदयपुरमा धान रोपाई गर्न समस्या

उदयपुर । आषाढको अन्तिम सातादेखि पानी नपरी खडेरीले सताउँदा उदयपुरमा धान रोपाई हुन सकेको छैन । आकाशे वर्षामा निर्भर यहाँका किसान साउनको पहिलो सातासम्म पनि नपर्दा अब के गर्नु भन्ने चिन्तामा छन् । उदयपुरमा १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा गरिने धान खेतीमध्ये ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा मात्र सिंचाई सुविधा पुगेको…