Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


डिभाइडरमा कार ठोक्किँदा एकजनाको मृत्यु, तीनजना घाइते

                                        फाइल तस्वीर भक्तपुर, साउन ९ । भक्तपुरमा गएराति भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोकमा काठमाडौंबाट तीव्र गतिमा भक्तपुरतर्फ आइरहेको बा३च ८३१७ नम्बरको…