Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


टिमुरे प्रवेशद्वारमा रहेको प्रहरी पोष्ट पहिरोले पुर्‍यो

रसुवा, साउन १० । गएरातिको वर्षासँगै आएको पहिरोेले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ ।  प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पुरेको हो । सो आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका र उनीहरुको उपचार टिमुरे स्वास्थ्य चौकीमा भइरहेको छ ।  पहिरोमा परी…