Logo ६ मंसिर २०८३, आइतबार | Sun, Nov 22, 2026


वाग्मती नदीलाई प्रदूषणमुक्त गरी संरक्षण गर्नुपर्नेमा जोड

काठमाडौं, साउन ७ । पवित्र वाग्मती नदीलाई प्रदूषणमुक्त गरी संरक्षण गर्नुपर्नेमा बानेश्वरका वासिन्दाले जोड दिएका छन् । वाणेश्वर महादेव मन्दिरमा सोमबार भएको धार्मिक कार्यक्रममा उनीहरुले वाग्मती नदी नेपाल मन्डलको सभ्यतासँग जोडिएकाले वाग्मती नदीको संरक्षणलेमात्र सभ्यता, कला र संस्कृति जोगिने बताए । नेपाल मन्डल प्राचीन पवित्र देवभूमि नेपालकै पहिचान भएको र यहाँका नदीनालाहरुको अस्तित्व जोगाउन सबै…