Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


मधेश प्रदेशमा फेरि सत्ता समीकरणको खेल

काठमाडौं । मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार ढल्ने निश्चित देखिएको छ । मूख्यमन्त्री कृष्णप्रसाद यादवको पद धरापमा परेसँगै मधेश प्रदेशमा फेरि सत्ता समीकरणको खेल पनि शुरु भएको छ ।

मधेश प्रदेशको सभामुख पदका लागि २ जनाको उम्मेदवारी दर्ता

काठमाडाैं। मधेश प्रदेश सभाको सभामुख पदका लागि २ जना प्रदेश सभा सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारित गरिएको मनोनयन दर्ताको समयमा सत्तारुढ

मधेश प्रदेश सभामा ७ राजनीतिक दल र एमाले सांसदबीच झडप

जनपुरधाम। मधेश प्रदेशसभामा बिहीबार साँझ सांसदहरुबीच हात हालाहाल भएको छ। प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्तासँगै प्रदेशशभाभित्र कोलाहल उत्पन्न भएको हो। सभामुख मण्डल र नेकपा एमाले सांसदहरुले अविश्वास प्रस्ताव

मधेश प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता यादवकाे पनि दावी पेश

काठमाडाैं । मधेश प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि दावी पेश गर्नुभएकाे छ। यादवले बुधबार ५८ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएकाे हाे।

‘मधेश प्रदेश सरकारमा हलचल’

नविन सिंह-खिलनाथ ताजपुरिया काठमाडाैं। सरकार बनाउने र गिराउने खेलमा लाग्दा नागरिक स्तरबाटै आलोचित हुँदै आएका राजनीतिक दलहरुका कारण देशमा जेनजी आन्दोलन नै भएकाे छ । नागरिकका मुद्दाहरुमा जहिले यत्रतत्र हुने

मधेश प्रदेशमा खानेपानीको हाहाकार !

अर्जुन थपलिया-संवाददाता सिरहा । मधेश प्रदेशमा खानेपानी योजनाका ओभरहेड ट्यांकीहरु विगत १२ वर्षदेखि सञ्चालनमा नआएपछि खानेपानीको हाहाकार मच्चिएको छ । प्रदेशका ८ वटै जिल्लामा ४ सय ९८ वटा ओभरहेड ट्यांकी

मधेश प्रदेशका स्वास्थ्यकर्मीहरु आन्दोलनमा

काठमाडौं । मधेश प्रदेशका एक हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । मुख्यमन्त्री कार्यालय अगाडि जारी धर्नामा चौथो र पाँचौं तहका सिअहेव तथा सिअनमी स्वास्थ्यकर्मी सहभागी छन् ।

१९ अवैध स्वास्थ्य संस्था बन्द गर्न मुख्य मन्त्रीको निर्देशन

सर्लाही । मधेश प्रदेशका मुख्य मन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकाभित्र सञ्चालनमा रहेका १९ अवैध स्वास्थ्य संस्था तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न शनिबार

मधेश प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरूहरुद्वारा विरोध प्रदर्शन

काठमाडौं । मधेश प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरू स्थानीय सेवा ऐन, २०८१ को त्रुटीका कारण आफ्नो स्तरवृद्धि रोकिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । सिनियर अहेब तथा अनमी संघर्ष समिति

मधेश प्रदेशमा पेस गरिएको कामकाजी भाषा सम्बन्धि विधेयक दुई दिनमै फिर्ता लिने निर्णय

काठमाडौं । मधेश प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक दुई दिनमै फिर्ता लिने प्रस्ताव पेस भएको छ । प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले गत बुधबार भाषासम्बन्धी विधेयक