
काठमाडौं, साउन ८ । भारत सरकारले यही साउन १६ गतेदेखि लागू हुनेगरी विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द हुने जनाएको छ ।
सवारी–साधनका अनुमति, भारतीय नागरिकका लागि दर्ता प्रमाणपत्र, कागजातको प्रमाणीकरण तथा जन्म–मृत्यु दर्तालगायत सबै सेवा अबदेखि काठमाडौंस्थित भारतीय राजूतावासबाट जारी हुने जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्