Logo १८ कार्तिक २०८३, बुधबार | Thu, Nov 5, 2026


मिडियामाथिको धरपकडविरुद्ध जनकपुरधाममा पत्रकारको प्रदर्शन

काठमाडौं । सञ्चारमाध्यममाथि प्रहरीले गरेको धरपकड र पत्रकार पक्राउको विरोधमा जनकपुरधाममा पत्रकारहरूले प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्रिय समितिको सर्कुलरअनुसार महासङ्घका जिल्ला शाखाहरूले गरेको विरोध कार्यक्रमअन्तर्गत जनकपुरधाममा पत्रकारहरूले प्लेकार्डसहित मौन प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी पत्रकारहरूले सञ्चारगृहमा प्रवेश गरी प्रहरीले गरेको धरपकड र पत्रकार पक्राउ गर्ने कार्यले स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने…