काठमाडौं, भदौ १ । ब्राजिलको रियो दि जेनेरियोमा जारी ३१औं गृष्मकालीन ओलम्पिकमा नेपालका धावक हरिकुमार रिमालले बुधबार (आज) प्रतिस्पर्धा गर्दैछन् । नेपाली सेनाका धावक रिमालले एथ्लेटिक्सको ५ हजार मिटर दौडमा सहभागिता जनाउँदैछन् । रिमालको खेल ओलम्पिक स्टेडियममा नेपाली समयअनुसार बुधबार (आज) बेलुका ६ बजेर ५० मिनेट जाँदा सुरु हुनेछ । रिमालले प्रतिस्पर्धा गर्ने पहिलो ‘हिट’मा…