Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


म्यान्चेस्टर युनाईटेड र लिरभपुल विजयी

काठमाडौं, साउन ३१ । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार राती भएका खेलहरुमा म्यान्चेस्टर युनाईटेड र लिरभपुल विजयी भएका छन् । नयाँ प्रशिक्षक जोजे मौरिन्होको प्रशिक्षणमा रहेको म्यान्चेस्टर युनाईटेडले बर्नमाउथलाई ३-१ ले हराएको हो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन हुँवा माटा, वायन रुनी र ज्लाटन ईब्राहिमोभिचले एक एक गोल गरे । बर्नमाउथका एडम…