सादियो मानेको गोलले लिभरपुल दोस्रो स्थानमा उक्लियो « Image Khabar


सादियो मानेको गोलले लिभरपुल दोस्रो स्थानमा उक्लियो


Imagekhabar
५ पुष २०७३, मंगलवार ०७:०३

लिभरपुलले आफ्नै शहरको प्रतिद्वन्द्वी एभर्टनलाई १÷० ले हराएको हो । मर्सीसाईड डर्बी भनिने यो खेलमा लिभरपुललाई विजयी गराउन सादियो मानेले निर्णायक गोल गरे ।

जितपछि लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १७ खेलबाट उसको ३७ अंक भएको छ ।

समान खेलबाट ४३ अंक जोडेको चेल्सी शिर्ष स्थानमा रहँदा ३६ अंक जोडेको म्यान्चेस्टर सिटी तेस्रो स्थानमा झरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्