Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


पोखरामा भेट्रान्स राष्ट्रिय पुरुष खुला बास्केटबल हुने

पोखरा, भदौ ११ । पोखरामा भेट्रान्स राष्ट्रिय पुरुष खुला बास्केटबल प्रतियोगिता हुने भएको छ । ४० वर्षमाथिका खेलाडीलाई लक्षित गरी आगामी कात्तिक ४ देखि ६ गतेसम्म प्रतियोगिता गर्न लागिएको कास्की जिल्ला बास्केटलबल संघले जनाएको छ । प्रतियोगितामा १२ टिमले भाग लिने बताइएको छ । प्रतियोगिताका संयोजक नारायणप्रसाद शर्माले पहिलो हुने टिमलाई ४० हजार ४ सय…