Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


स्टोक सिटीको लगातार तेस्रो जित

काठमाडौं, कात्तिक १६ । इंग्लिस प्रिमियर लिगमा स्टोक सिटीले लगातार तेस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा स्टोकले स्वान्सी सिटीलाई ३–१ ले हरायो । स्टोकको जितमा स्वान्सीका पूर्व खेलाडी विलफ्रेड बोनीले दुई गोल गरे । यस्तै स्वान्सीका अलफी ओवसनले आत्मघाती गोल गरे । स्वान्सीका लागि वेन रुटलेजले एक गोल गरे ।…