Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


हरिसिद्धि शीर्ष स्थानमा उक्लियो

काठमाडौं, कात्तिक २४ । रेडबुल फुटसल लिग २०७३ मा बुधबारदेखि छैटौं चरणका खेलहरु सुरु भएका छन् । छैटौं चरणको पहिलो खेलमा हरिसिद्धि फुटसलले कीर्तिपुर फुटसललाई ४–३ ले पराजित गर्‍यो । खेलमा हरिसिद्धिका लागि राजेश लिम्बूले ३ गोल गरे भने लालबहादुर तामाङले एक गोल थपे । पराजित टोली कीर्तिपुरका एपेक्स महर्जनले २ तथा यमन महर्जनले एक…