Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेपाली खेलाडीले हङकङमा दौडने

काठमाडौं, कात्तिक २७ । नेपालका चार धावकले हङकङमा हुने ‘अक्सफाम ट्रेल वाकर’म्याराथनमा दौडने भएका छन् । आगामी मंसिर ३ गते हुन लागेको उक्त दौडमा नेपालका तर्फबाट पूर्ण तामाङ, तीर्थ तामाङ, वेदबहादुर गुरुङ र भीम गुरुङ भाग लिँदैछन् । उनीहरु नेपालमा हरेक वर्ष हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका विजेता/उपविजेता हुन् । हङकङमा हुने उक्त स्पर्धामा विश्वभरका…