
यही समूहको अर्को खेलमा भुटान र माल्दिभ्स भिड्नेछन् । आजका खेल सकिएपछि यो समुहबाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो लाग्नेछ ।
समुहमा लगातार दुई खेल जितेको नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ । एक–एक खेल जितेका माल्दिभ्स र श्रीलंका ३÷३ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् ।
आजको खेलमा कुनै अप्रत्याशित नतिजा नआएको खण्डमा नेपाल सेमिफाइनलमा पुग्ने निश्चित छ ।
यसअघिका तीन संस्करणको फाइनलमा भारतसँगै हार्दै उपविजेतामा सिमित बनेको नेपाली महिला फुटबल टोली यसपटक भने ऐतिहासिक उपाधिसहित घर फर्कने लक्ष्यमा छ ।
प्रतिक्रिया दिनुहोस्