
धरान–१८ स्थित डिपो उच्चमाविको बास्केटबल कोर्टमा बुधबार सम्पन्न फाइलनमा आर्मीले मध्यमाञ्चललाई ८३–७० स्कोरले पराजित गर्दै स्वर्ण जितेको हो ।
मध्यमाञ्चलले रजतपदक जित्दा कास्यपदक पश्चिमाञ्चलको पोल्टामा पर्यो ।
बुधबारै तेस्रो स्थानका लागि भएको खेलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ८२–७४ स्कोरले पाखा लगाउँदै कास्यपदक हात पारेको हो ।
प्रतिक्रिया दिनुहोस्