Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


धादिङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते

काठमाडौँ । धादिङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौँदेखि पोखराका लागि छुटेको ग १ ख २७९६ नम्बरको माइक्रोबस आइतबार साँझ धादिङको कृष्णभिरमा दुर्घटना भएको हो ।

धादिङको गजुरीमा माइक्रोबस दुर्घटनामा हुँदा १२ यात्रु घाइते

नबराज छत्कुली, धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिकाको आदम घाट नजिक माइक्रो बस दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् ।काठमाडौँ बाट पोखरा जाँदै गरेको बा -प्रदेश -०१-