Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


भेसीलीको ‘वाक ओभर’, जोकोभिच र नदाल तेस्रो चरणमा, मुगुरुजा बाहिरिइन्

काठमाडौं, भदौ १६ । शीर्ष खेलाडीहरु नोभाक जोकोभिच र रफाइल नदाल युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । दोस्रो चरणको खेलमा चेक गणतन्त्रका जिरी भेसीलीले ‘वाक ओभर’ दिएपछि विश्व नम्बर एक सर्वियन खेलाडी जोकोभिच तेस्रो चरणमा पुगेका हुन् । यसैगरी, इटालीका आन्द्रिया सेप्पीलाई ६–०, ७–५ र ६–१ ले हराँउदै स्पेनिस खेलाडी नदाल पनि…