खाली खुट्टै दौडेर पदक जितेकी सीमाको सपनाः ‘भविष्यमा आर्मी बन्छु’(भिडियो हेर्नुहोस) « Image Khabar


खाली खुट्टै दौडेर पदक जितेकी सीमाको सपनाः ‘भविष्यमा आर्मी बन्छु’(भिडियो हेर्नुहोस)


Imagekhabar
१२ पुष २०७३, मंगलवार १३:४८

-महेश काफ्ले/कविर महर्जन, ईमेज

तर यती ठुलो प्रतियोगितामा भाग लिने कतिपय खेलाडीहरुसँग खेल पोशाक र जुत्ता समेत छैन भन्दा पत्याउनै गाह्रो हुन्छ । सुदुरपश्चिमकी १५ बर्षीया किशोरी सीमा कुमारी चौधरीले खाली खुट्टै दौडिएरै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको कास्य पदक जितेकी छिन् । इटहरीमा भएको महिला आठसय मिटर दौडमा कास्य पदक जितेकी सीमाले चारसय मिटरमा पनि फाइनलमा पुगेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्