काठमाडौं, मंसिर १ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाली क्रिकेटको विवादपछि बनाएको एडभाइजरी कमिटीको संयोजकमा विनयराज पाण्डे र बसन्त चौधरीलाई तोकेको छ । दुई महिनाअघि आईसीसीका प्रमुख कार्यकारी डेव रिचर्डसन र आईसीसीका कार्यकारी सदस्य इमरान ख्वाजालगायतको टोली आएर कमिटी बनाएको थियो । मंगलबार काठमाडौंमा बसेको आईसीसीका प्रतिनिधि र कमिटीको बैठकले कार्यविभाजन गरेको हो । योसँगै अब…