Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


कीर्तिपुरको पोस्टमा शंखमूलको १५ गोल

काठमाडौं, मंसिर ४ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् शनिबार भएका खेलहरुमा बानेश्वर रिक्रियस्नल सेन्टर र शंखमूल फुटसल विजयी भएका छन् । समूह ‘बी’को खेलमा बानेश्वरले ह्वाइटहर्स फुटसललाई ३–२ ले पराजित गर्‍यो । शनिबारै भएको समूह ‘बी’को खेलमा शंखमूल फुटसलले कीर्तिपुर फुटसल माथि १५–३ को फराकिलो जित हासिल गर्‍यो । खेलमा शंखमूलका लागि सन्जोग चाम्लिङ…