पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, नेपाल आर्मी र मध्यमाञ्चल सेमीफाइनलमा « Image Khabar


पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, नेपाल आर्मी र मध्यमाञ्चल सेमीफाइनलमा


Imagekhabar
१० पुष २०७३, आईतवार १६:०८

महिला बास्केटवलको सेमीफाइनल र फाईनल खेल सोमबार डिपो उमाविको खेल मैदानमा हुने छन् ।

क्वाटरफाइनलमा मध्यपश्चिमाञ्चलाई पूर्वाञ्चलले पराजित गरेको थियो भने आर्मीलाई मध्यमाञ्चलले पराजित गरेको थियो ।

पुरुष बास्केटबलतर्फ आइतबार भएको पूर्वाञ्चल र सुदुर पश्चिमाञ्चलबीचको खेलमा पूर्वाञ्चलले सुदूरलाई ९५–३५ स्कोर अन्तरले हराएको छ । पूर्वले प्रत्येक क्वाटरमा २८–१७, २९–२१ अङ्क बनाउदा सुदुरपश्चिमले ११–३, ११–१० अङ्क जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्