
शनिबार विराटनगरस्थित सहिद रंगशालामा नेपाल स्केटिङ तथा स्केटबोर्ड संघको आयोजनामा भएको प्रदर्शनी खेलमा खेलाडीहरुले स्केटबोर्ड तथा स्केटिङका विभिन्न कला प्रदर्शन गरेका थिए ।
नेपालमा छरिएर रहेको स्केटबोर्ड तथा स्केटिङ खेलाडीहरुलाई एउटै छानामुनि ल्याइ नेपालमा पनि स्केटबोर्ड तथा स्केटिङ खेलको विकास र विस्तार गर्ने तथा नेपाललाई यस खेलमार्फत् विश्व खेल मन्चमा चिनारी गराउने उद्देश्य रहेको संघका अध्यक्ष अच्युत खनालले जानकारी गराए ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत लन टेनिस पोखरामा सुरु
प्रतिक्रिया दिनुहोस्