अनिल र बिमलको गोलले पुलिसविरुद्ध पश्चिमाञ्चल विजयी

पश्चिमाञ्चलको जितमा अनिल गुरुङले २ तथा बिमल घर्तीमगरले १ गोल गरे ।
त्यस्तै, शनिबारै भएको अर्को खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई १–० ले निराश पार्यो ।
खेलमा मध्यमाञ्चलका लागि बिनेश देन्जनले गरेको गोल नै निर्णायक बन्यो ।