काठमाडौं । किशोर फुटबलरको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले एन्फा यु-१६ युथ लिग शुक्रवारबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा शुक्रबारदेखि एन्फा यु-१६ युथ लिग सुरु हुँदैछ । किशोर फुटबलरको प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यअनुरूप सुरु गरिएको युथ लिगमा शिर्ष डिभिजनका कुल १४ क्लबको सहभागिता रहने भएको छ । एन्फाले बिहीबार एन्फा…