काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को लिग चरणको अन्तिम खेलमा काठमाडौं रेड्सले खप्तड फाल्कोन्सविरुद्व ३-२ सेटको जित हात पारेकाे छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहीबार राति सम्पन्न भएकाे खेलमा पहिलो सेट १९-२५ ले गुमाएको काठमाडौंले दोस्रो सेट २५-१८ ले आफ्नो पक्षमा पारेकाे हाे। तेस्रो सेटमा २०-२५ ले पछि परेको काठमाडौंले चौथो…