Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


नेपाल लगातार तेस्रो जितसहित एसीसी महिला यू-१९ प्रिमियर कपकाे क्वाटरफाइनलमा प्रवेश

काठमाडाैं । एसीसी महिला यू–१९ प्रिमियर कपमा नेपाल लगातार तेस्रो जितसहित क्वाटरफाइनलमा पुगेको छ । मलेसियाको बायोमास ओभलमा मंगलबार भएकाे खेलमा हङकङलाई १ सय ८१ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह ‘डी’ को समूह विजेता बनेर नेपाल क्वाटरफाइनल प्रवेश गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले हङकङलाई २ सय १२ रनको बलियो लक्ष्य…