Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

काठमाडाैं। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति भएको खेलमा आर्सनललाई विजयी गराउन बुकायो साकानले निर्णायक गोल गरेका हुन् । ५९ औं मिनेटमा रिकार्डो कालाफियोरीकाने पासका साकाले गरेको गोल प्रिमियर लिग च्याम्प्यिनलाई ३ अंक दिलाउन पर्याप्त बन्यो । खेलमा बलियो पक्कड जमाएको आर्सनलको सात मध्ये दुई…